“डिमेन्सिया या सामान्य भुलेको अवस्था” कसरी छुट्याउने?

November, 03, 2019 news detail

Forgetfulness vs Dementia“डिमेन्सिया या सामान्य भुलेको अवस्था” कसरी छुट्याउने?

केही कुरा गर्न कोठामा जानुभयो, अनी के गर्न आएको नै बिर्सिनुभयो? के तपाईंलाई यस्तो भएको छ ?

डिमेन्सिया अथवा अल्जाइमर रोगका बारेमा सुन्नुभएको छ भने पक्कै डराउनुभयो होला ,

नडराउनुस्, यती कुराले मात्र तपाईंलाई अल्जाइमर या डिमेन्सिया भएको पुष्टी हुँदैन

तर,

केही समय बितिसक्दा पनि तपाईंलाई त्यो काम सम्झिन कठिनाई भएमा, गम्भिर हुनु पर्ने बेला आएको हुन सक्छ

 

डिमेन्सिया या सामान्य भुलेको अवस्था कसरी छुट्याउने?

सामान्य भुलेको अवस्था

अल्जाइमर या डिमेन्सिया सम्भावना

काममा ध्यान नजानु

बारम्बार बिर्सनु

 

कसैले तपाईंलाई ३ वटा शब्द भन्यो, जस मध्य एउटा “स्याउ” थियो, केही समय पछी उस्ले त्यही तिनओटा शब्द दोहोर्याउन लगाउदा सम्झिन सक्नुभएन

“फलफुलको नाम थियो” भन्ने सन्केत पाउदा पनी जवाफ दिन सक्नुभएन

क्रमै सँग कसले के भनेको छुट्याउन सक्नु

 

रोलक्रममा झुक्किनु

 

शब्दावली सम्बन्धी केही समस्या नहुनु

 

शब्दावली बिर्सनु या शब्द शब्द बिचको सम्बन्ध नै बिर्सिनु

 

“मलाई बिर्सिने सम्स्या छ” भन्ने कुरा याद हुनु

 

“मलाई बिर्सिने समस्या छ” भनेर महसुस नहुनु

 

कुरा बिर्सिएपनी काममा असर नपर्नु

 

दैनिक काम गर्न सम्स्या हुनु

 

समय समय मा राम्रो निर्णय लिन नसक्नु

 

बारम्बार फितलो निर्णय लिनु

बिल तिर्न बिर्सनु

 

बिल तिर्न कठिनाई हुनु

हप्ताको कुन “बार” हो भनेर बिर्सनु  तर एक्छिन सोचे  पछी सम्झनु

 

समय र स्थान सम्बन्धी अस्तब्यस्त हुनु

 

नौलो ठाउँमा सवारी साधन चलाऊदा बाटो बिर्सनु

 

सजिलै सँग गर्न सक्ने काम गर्न पनि कठिनाई हुनु

 

   

डाक्टर लाई कुन बेला भेट्ने?

आफ्नो नजिकको मान्छेसँग आफ्नो समस्या भन्नुहोस् र यदी अरुले पनि तपाईंको ब्यवहाँरमा परिवर्तन भएको महसुस गरेको पाउनुभएमा, नशा सम्बन्धी डाक्टरलाई भेट्नुहोस् |

थप जानकारीको लागी

embulance EMERGENCY